शाहरुख खानकी पत्नी गौरीको अम्बानी ‘हाउस एन्टीलिया’ मोह

मुम्बई – बलिउड अभिनेता शाहरुख खानकी पत्नी गौरी खानले अम्बानी ‘हाउस एन्टीलिया’ को भित्री भागलाई नयाँ रुप दिने भएकी छिन् । उनले यसअघि बलिउडका थुप्रै सेलिबे्रटीको घरको डिजाइन गरेकी छिन् । एसियाकै धनी मुकेश अम्बानीको आलिशान घर ‘एन्टालिया’ संसारमै चर्चित महलमध्येमा पर्छ । त्यही महलको भित्री भागमा नयाँ रुप दिन अम्बानी परिवारको रोजाईमा परेकी छिन् … Continue reading शाहरुख खानकी पत्नी गौरीको अम्बानी ‘हाउस एन्टीलिया’ मोह